काठमाडौं, ७ असोज । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि कारागार फर्किएका छन् ।
जेन जी आन्दोलनका क्रममा उनी पनि सुन्धारा कारागारबाट फरार भएका थिए ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अदालतले उनलाई जन्म कैदको सजाय सुनाएको हो ।









प्रतिक्रिया