काठमाडौं, ६ असोज । अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले थप पाँचजना मन्त्री नियुक्त गरेका हुन् । जसमा अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेल रहेका छन् । त
र स्वास्थ्यमन्त्री बन्न लागेकी मिश्रामाथि भने भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेकाले उनको नियुक्त रोकिने बुझिएको छ । तर आधिकारीक जानकारी भने आएको छैन ।









प्रतिक्रिया