१९ असार २०८३, शुक्रबार

शिक्षामन्त्रीमा महावीर पुन सिफारिस, कृषिमन्त्रीमा परियार

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पनि मन्त्री बन्ने भएका छन् ।

आज प्रधानमन्त्री सुशिला कार्कीले पुनलाई राष्ट्रपति समक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरेकी हुन् । यस्तै प्रधानमन्त्रीले कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरेकी छिन् ।

नयाँ मन्त्रीको शपथ भोलि हुने बताइएको छ ।