काठमाडौं, ५ असोज । स्वास्थ्यमन्त्रीमा डा. संगिता कौशल मिश्राको नाम सिफारिस भएको छ ।
आज प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मिश्राको नाम सिफारिस गरेकी हुन् । यस्तै प्रधानमन्त्री कार्कीले र्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरेकी छिन् ।
उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।








प्रतिक्रिया