काठमाडौं, ५ असोज । सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस भएको छ । आज प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । खरेल इमेज टेलिभिजनका समाचार प्रमुख थिए ।

प्रतिक्रिया