११ असार २०८३, बिहिबार

गुप्तचरको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

प्रमुख हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुख पद रिक्त थियो ।