काठमाडौं, ३ भदौ । चितवनमा गुडिरहेको माइक्रोबसमा ढुंगा खसेको छ ।
ईच्छाकामना गाउँपालिकास्थित तुइनखोला नजिकै पहिरो खस्दा माइक्रोमा ढुंगाले लागेको हो । माइक्रोको अगाडिको भागको सिसा फुटेको छ भने कुनै पनि मानवीय क्षति भने भएको छैन ।
पहिरोले बाटो अवरुद्ध बनेपछि सवारीसाधन रोकिएका छन् ।








प्रतिक्रिया