९ कार्तिक २०८३, सोमबार

पूर्वराष्ट्रपति भण्डारीले जेन-जी आन्दोलनका घाइतेलाई भेटिन्

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनका घाइतेसँग भेट गरेकी छिन् ।

आज उनले अस्पतालमा पुगेर घाइते प्रहरी र युवाहरूलाई भेटेकी हुन् । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर उनले घाइते प्रहरीहरूको अवस्थाबारे जानकारी लिएकी थिइन् ।

त्यसपछि उनी अन्य अस्पताल पुगेर युवाहरूलाई भेटेकी हुन् ।