२१ जेष्ठ २०८३, बिहिबार

संसद् विघटन असंवैधानिक रहेको कांग्रेसको ठहर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि भएको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान विपरीत नयाँ सरकार गठन भएको निष्कर्ष निकालेको हो। बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो।

बैठकले आन्दोलनका क्रममा शीर्ष नेताहरूको निवास तथा पार्टी कार्यालयमा भएको क्षतिप्रति निन्दा गर्दै पार्टी सुदृढीकरणमा ध्यान दिने निर्णय गरेको छ।