२६ असार २०८३, शुक्रबार

यातायात व्यवस्था विभागमा जेनजीहरुले श्रमदान गर्दै (तस्वीरहरू)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । गत भदौ २३ र २४ गते जेनजी समुहको आन्दोलनबाट आगजनी भएको यातायात व्यवस्था विभागमा जेनजी समुहले श्रमदान गरेका छन् ।

शुक्रबार उनीहरुले आगजनी भएको उक्त भवनमा श्रमदान गरेका हुन् ।

तस्वीरहरू–