२४ जेष्ठ २०८३, आइतबार

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो एकजनाको शव

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । कोटेश्वरको भाटभटेनीमा शव फेला परेको छ ।

जलेको अवस्थामा एकजनाको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।

भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा भाटभटेनी लगायत संरचनामा आगजनी भएको थियो ।