५ असार २०८३, शुक्रबार

मन्त्रालयहरुसहित सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । आज आन्दोलनमा शहिद भएकाहरुको शोकमा मन्त्रालयहरुसहित सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो ।

तस्वीरहरू–