हेटौंडा, १ असोज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन् ।
उनले आज उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका हुन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते उनले राजीनामा दिने घोषणा गरेका थिए ।
पाठक राप्रपाबाट सभामुख बनेका थिए ।















प्रतिक्रिया