काठमाडौं, ३१ भदौ । नेकपा (एमाले)ले भव्यताका साथ संविधान दिवस मनाउने भएको छ ।
आगामी असोज ३ गते एमालेले संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमै हुनेछ ।
यसैबीच एमाले नेता एवम् पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई अग्रमोर्चामा ल्याउने बताएका छन् ।
जेन जी-आन्दोलनपछि सेनाको सुरक्षमा रहेका ओली पार्टीले आयोजना गरेको कार्यक्रममा सरिक हुने बताइएको छ ।









प्रतिक्रिया