काठमाडौं, ३१ भदौ । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् ।

प्रतिक्रिया