२९ जेष्ठ २०८३, शुक्रबार

असोज १ मा शोक बिदा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरेको हो ।