काठमाडौं, ३० भदौ । हिजोआज अधिकांश ट्राफिक प्रहरीहरु सादा पोशाकमा सडकमा देखिएका छन् । गत सोमबार र मंगलबार भएको जेनजीहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले हातहतियारदेखि लत्ता कपडा समेत लुटेपछि ट्राफिक प्रहरी बर्दीविहीन बनेको हो ।
तस्बिरहरु

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया