३० जेष्ठ २०८३, शनिबार

कुलमान घिसिङ उर्जामन्त्री बन्ने पक्का, अन्य दुई मन्त्रालयको पनि जिम्मेवारी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङ मन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री सुशिला कार्कीले घिसिङलाई उर्जा, सिँचाई तथा जलस्रोत मन्त्री बनाउने पक्का भएको हो । यस्तै घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइने भएको हो ।

यस्तै, पूर्वसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने पक्का भएको छ ।