१ कार्तिक २०८३, शनिबार

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । महान्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त भएकी छिन् ।

आज प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई सरकारको महान्यायाधीवक्ता नियुक्त गरेका हुन् ।