१० असार २०८३, बुधबार

प्रधानमन्त्रीले पदबहाली गरेकै दिन सुदन गुरुङले दिए सरकार ढाल्ने चेतावनी

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेको दिनै जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले सरकार फेरि ढल्न सक्ने चेतावनी दिएका छन्।

आइतबार काठमाडौँमा आयोजित साक्षात्कारमा गुरुङले भने, “शहीद परिवारको माग सोमबार बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि अस्थिर हुन सक्छ।” उनले पीडितहरूले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि ढल्ने संकेत दिएका छन्।

नयाँ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको आज बिहान मात्रै सिंहदरबारमा पदबहाली भएको थियो ।