९ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता, को-को एसपीलाई कहाँ खटाइयो ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । उपत्यकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकालाई विभिन्न सेक्टरमा विभाजन गरिएको छ । प्रत्येक सेक्टरमा एक–एक एसपी खटाइएका छन् ।

यसअनुसार, बालनरसिंह राणा, दिपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई जिम्मेवारी तोकिएको छ । काठमाडौं परिसर अपरेसन कमान्डरको जिम्मेवारी एसपी पवन भट्टराईलाई दिइएको हो ।

सुरक्षा निकायका अनुसार अपरेसन योजनाअनुसार उपत्यकाभरि व्यापक गस्ती, निगरानी र सुरक्षा तैनाथीलाई सुदृढ पारिनेछ ।