काठमाडौं, २९ भदौ । सार्वजानिक यातायात सञ्चालनपछि आज काठमाडौंको उपत्यकामा सवारी साधनको चहलपहल बढेको छ ।
आन्दोलन र निषेधाज्ञाले प्रभावित बनेका नागरीक सामान्य बन्दै आफ्नो दैनिकीमा फर्किएका छन् । यससँगै सडकमा सवारी साधनको चाप बढेको हो ।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया