३० जेष्ठ २०८३, शनिबार

सुमना श्रेष्ठले छोडिन् रास्वपा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् ।

उनले आज पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

यसअघि उनले केही महिनाअघि पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।