काठमाडौं, २९ भदौ । जेनजी आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको छ ।
आज प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गर्दै मृतकलाई शहीद घोषणा गर्दै १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने बताएकी हुन् ।
यस्तै उनले घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्ने पनि जानकारी दिएकी छिन् ।








प्रतिक्रिया