काठमाडौं, २९ भदौ । चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएका छन्।
जेन-जी आन्दोलनका क्रममा भएको आगजनीका क्रममा जलेको अवस्थामा ६ जनाको शव फेला परेको हो ।
डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया