
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरेकी हुन् ।
कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।








प्रतिक्रिया