१२ असार २०८३, शुक्रबार

३ भाषामा प्रधानमन्त्री कार्कीलाई मोदीको बधाई तथा शुभकामना

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छ ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्दै मोदीले कार्कीलाई तीन भाषामा शुभकामना दिएका हुन् । मोदीले सुरुमा अंग्रेजी भाषामा त्यसपछि हिन्दी र त्यसको केही समयपछि नेपाली भाषामा कार्कीलाई शुभकामना दिएका हुन् ।

मोदीले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध रहेको जनाएका छन् ।