
काठमाडौं, २८ भदौ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन भई आज राति ११ बजेबाट लागू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सो निर्णयलाई स्वीकृत गरेका हुन् ।
विघटनसँगै अब नयाँ संसदीय निर्वाचन आगामी २०८२ साल फागुन २१ गते गर्नेगरी कार्यादेश दिइएको छ । तर राष्ट्रिय सभा भने यथावत रहने जनाइएको छ ।
















प्रतिक्रिया