२४ असार २०८३, बुधबार

जेन-जीका अगुवा सुदन गुरुङ शीतल निवासमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । जेनजीका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। उनी केही बरेअघि मात्रै शीतल निवास प्रवेश गरेका हुन् ।

उनले राष्ट्रपपित रामचन्द्र पौडेलसँग प्रधानमन्त्री नियुक्तका विषयमा छलफल गर्ने बुझिएको छ ।

जेन जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न निर्णय गरिसकेको छ ।