धरान, २७ भदौ । सुनसरीको धरानको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ।
जेन-जी आन्दोलनका क्रममा लगाइएको आगोमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । शवको पहिचान खुल्न सकेको छैन ।
भाटभटेनीमा अरू तीनजना हराइरहेको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया