२३ जेष्ठ २०८३, शनिबार

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सेनाको अनुरोध

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणहरुलाई अनुरोध गरेको छ ।

गएराति नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले आज एक सूचना जारी गर्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो ।