६ असार २०८३, शनिबार

बाँके कारागारमा आगो लगाएर भाग्ने कैदीको प्रयास, सेनाले लियो नियन्त्रणमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २६ भदौ । बाँकेको नेपालगन्जस्थित कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेका कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

बाहिर भाग्न उनीहरूले तोडफोड र आगजनी गरेका थिए । तर सेनाले उनीहरूलाई भित्रै रोकेको हो ।

सेनाले उनीहरूलाई नियन्त्रणमा लिन केही राउण्ड गोलीसमेत चलाएको छ ।