काठमाडौं, २६ भदौ । जेन-जी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
टक्लालाई काभ्रेबाट पक्राउ गरिएको हो । उनी १२ वर्षदेखि कैद भुक्तान गर्दै आएका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका उनलाई जन्मकैदको सजाय सुनाइएको हो ।








प्रतिक्रिया