७ असार २०८३, आइतबार

यसरी खरानी बन्यो कोमल वलीको होटल (तस्वीरहरूसहित)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । जेन-जी आन्दोलनका क्रममा नेकपा (एमाले) की नेतृ एवम् गायीका कोमल वलीको होटलमा पनि आगजनी गरिएको छ ।

आन्दोलनकारीले उनको सम्पूर्ण होटल गाडीमा आगजनी गरेका हुन् । सामाजिक सञ्जालमार्फत वलीले बामे सर्दै गरेकोमा नियतवस आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको बताएकी हुन् ।

जेन–जीको आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले खरानी बनाए उनीहरुलाई कहिल्यै भलो नहुने उनले उल्लेख गरेकी हुन् ।

तस्वीरहरू-