७ असार २०८३, आइतबार

सुशीला वा बालेन जो भएपनि नेतृत्व स्वीकार्न तयार छु : दुर्गा प्रसाईँ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमध्ये जो कोही भए पनि आफ्नो नेतृत्व स्वीकार्न तयार रहेको बताएका छन्।

बुधबार प्रधान सेनापति अशोकराज सिग्देलसँगको भेटपछि तस्बिर सार्वजनिक गर्दै उनले “जेन–जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा सुशीला कार्की जो सुकै भएपनि नेतृत्व स्वीकार्न तयार रहेको बताएका हुन् ।