४ श्रावण २०८३, सोमबार

को हुन् प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नकेपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ ।

मृत भेटिनेमा ललितपुर सुनकोठीका सुरज खत्री हुन् ।

प्रदर्शनकारीले गंगाको घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको हो ।