
काठमाडौं, २५ भदौ । जेन जीको प्रदर्शनमा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ ।
बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी रहेका छन् ।
मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा उनीहरू घाइते भएका थिए ।









प्रतिक्रिया