धादिङ, २५ भदौ । धादिङ कारागारबाट भाग्ने क्रममा सेनाको गोली लागेर एकजना कैदीको मृत्यु भएको छ ।
कारागारभित्र आगजनी गरेर भाग्ने क्रममा अन्दाजी ७५ वर्षीय एक पुरूषको गोली लागेर मृत्यु भएको हो ।
गोली लागेर दुई जनाको अवस्था गम्भीर छ भने पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ ।









प्रतिक्रिया