१ असार २०८३, सोमबार

पोखरामा जलेको घरमा अर्को पनि शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ भदौ । पोखरामा आगजनी गरिएको घरमा अर्को पनि शव फेला परेको छ ।

लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा एक शव फेला परेको हो । यसअघि आजमात्रै ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।

अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो ।