३० आश्विन २०८३, शुक्रबार

काभ्रे जिल्ला कारागारमा पनि आगजनी, सेना परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काभ्रेपलाञ्चोक, २५, भदौ । काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।

कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ । कारागारभित्र नाराजुलुस गर्दै कैदीहरू बाहिर निस्कन पाउनुपर्ने बताइरहेका थिए । सोही क्रममा उनीहरू आगजनी गरेका हुन् ।

काभ्रेपलाञ्चोक कारागारमा २८३ कैदी छन् ।