३० जेष्ठ २०८३, शनिबार

काठमाडौं महानगरपालिकाले थाल्यो सरसफाइ (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालय अगाडि काठमाडौं महानगरपालिकाले सरसफाइ थालेको छ ।

जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार महानगरले सरसफाइ गरेको हो । दुई दिन भएको प्रदर्शनका क्रममा सरकारी वकिल कार्यालय भवन नै आन्दोलनकारीले जलाएका थिए ।

तस्वीरहरू–