९ कार्तिक २०८३, सोमबार

सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सेना तैनाथ (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपाली सेनाले कर्फ्यु जारी गरेसँगै गए रातिदेखि विभिन्न स्थानहरुमा सुरक्षा बढाएको छ ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्न भन्दै बाटोमा आएका मानिसहरुलाई फर्काइएको हो ।

यसै सिलसिलामा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार क्षेत्रमा सेनाले निगरानी बढाएको छ ।

तस्वीरहरू–