काठमाडौं, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज पनि दिनभर बन्द रहने भएको छ ।
विमानस्थल आज साँझ ६ बजेसम्मै बन्द रहने भएको हो । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि साँझसम्म विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
तर, आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् ।















प्रतिक्रिया