९ कार्तिक २०८३, सोमबार

लुटिएको ३४ लाख सेनाद्वारा बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपाली सेनाले जेन जीको आन्दोलनका क्रममा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको छ ।

सेनाले बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरेको हो ।