१३ असार २०८३, शनिबार

नेपाल टेलिभजनमा आगजनी र लुटपाट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । सिंहदरवारभित्र रहेको नेपाल टेलिभजनमा प्रदर्शनकारीले लुटपाट र आगजनी गरेका छन् । मंगलबार उनीहरूले सिंहदरवार जलाउने क्रममा नेपाल टेलिभजनमा आगो लगाइदिएका हुन् भने केही प्रदर्शनकारीले लुटपाट समेत गरेका छन् ।

उनीहरूले नेपाल टेलिभिजनबाट स्टुडियोका सामानहरू, माइक्रोफोन, टेलिभिजन सेटहरू लुटपाट गरेको बताइएको छ । यसअघि प्रदर्शनकारीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय लगातयका सम्पूर्ण मन्त्रालयहरूमा आगजनी गरेका थिए ।