काठमाडौं, २४ भदौ । जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।
उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया