२४ असार २०८३, बुधबार

डाक्टर सन्दुक रुइतको अपिल– सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, संयम बनौँ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । डाक्टर सन्दुक रुइतले जेनजी प्रदर्शनकारीहरुको नाममा विशेष अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न र नष्ट नगर्न विशेष अपिल गरेका हुन्।