काठमाडौं, २४ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्। शाक्यको कुपण्डोलस्थित घरमा केहीबेरअघि आगो लगाएका हुन् ।

प्रतिक्रिया