१७ असार २०८३, बुधबार

आन्दोलनकारीले आगजनी र तोडफोड गर्दा घरमै थिए देउवा दम्पती, घाइते अवस्थामा उद्वार

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा उद्वार गरिएको छ ।

प्रदर्शनकारीले घरमा आक्रमण गर्दा उनीहरू घरभित्रै रहेका पाइएको हो ।

प्रदर्शनकारीको कुटपिटबाट उनीहरू घाइते भएका छन् ।