२४ जेष्ठ २०८३, आइतबार

बालेनको आह्वान- अब संयमित हुनुपर्ने बेला भयो, नेतृत्वका लागि तयार रहनुस्

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब संयमित हुनु पर्ने बेला आएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त जेन जीलाई अब संयमित हुन आग्रह गरेका हुन् ।

देशको जनधनको क्षति हुनु जनताकै सम्पत्तिको क्षति हुनु भएको उनले उल्लेख गरेका हुन् । उनले अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नु पर्ने भएकाले तयार रहन पनि आग्रह गरेका छन् ।